०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

समाचार

उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै आज शुक्रबार प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताउनु भएको हो ...

स्नातक तहको परीक्षा साउन ११ देखि हुने

काठमाडौं – कोभिड–१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको ...

छिमेकी मुलुकहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको प्रधानमन्त्रीको दृढता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभएको छ । आज शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको एक कार्यक्रममा प्रधानमन्त्रीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि ...

संसद् विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्छौं : मन्त्री नेम्वाङ

काठमाडौं – शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ । आज शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले सरकारले विगतमा पनि कानुन र संविधानको पुर्ण पालना गरेर र ...

चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान

मोरङ – प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । जसमध्ये झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार ...

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाशद्वारा प्रधानमन्त्रीलाई चार प्रश्न

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालै काठमाडौंमा भएको जातीयताबारे उठेको प्रश्नमा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न उठेको बताउनुभएको छ । प्रवक्ता शर्माले शुक्रबार प्रधानमन्त्री ...

प्रतिनिधिसभा विघटन विरुद्धको बहसमा कानुन व्यवसायीहरुको सुनुवाइ आज सकिंदै

काठमाडौं–प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आज शुक्रबार पनि संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ । इजलासले रिट निवेदकका लागि बहस गर्न तोकेको निर्धारित समयमध्ये अब ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र ...

काङ्ग्रेस वरिष्ठ नेता पौडेलको समूहको बैठक बस्दै

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनले काङ्ग्रेस नेतृत्वलाई सक्रिय बनाएको छ । विशेष गरी पार्टीको अबको नेतृत्वका विषयमा पार्टीमा तरङ्ग पैदा भएको छ । यसैबीच आज वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुलाई ...

एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड

कञ्चनपुर – कञ्चनपुरस्थित भीमदत्त नगरपालिका वडा नं ४ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड भएको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको ...

शिक्षामन्त्री श्रेष्ठद्वारा थप तीन मन्त्रालयको पदभार ग्रहण गरिंदै

काठमाडौं – शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आज शुक्रबार थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लाग्नुभएको हो ...