३० भदौ २०७९, बिहिबार
काठमाडौं – परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावना नरहेको स्पष्ट पारेको छ । आज बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ ...
३० भदौ २०७९, बिहिबार
चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको लामो प्रयासपछि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । प्राधिकरणले लामो प्रयासपछि मोबाइल सेटहरूमा एमडीएमएस सुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरूको ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन पर्यवेक्षकहरूका लागि नगरकोटमा आज बिहीबारदेखि ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – प्रतिनिधिसभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । विशेष कारणवश आजका बोलाइएको प्रतिनिधिसभा बैठक ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुङ्गो लगाउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार पनि सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा ...
३० भदौ २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर काभ्रे – काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको मृत्यु भएको प्रहरीले ...
३० भदौ २०७९, बिहिबार
साङ्केतिक तस्वीर गोरखा – गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन् । दुर्घटनामा ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – आगामी शनिबार अर्थात् असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गर्ने भएको छ । आज बिहीबार महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, ...