३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । राष्ट्रियसभाको बैठकमा निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण ...
३१ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न भू–भागमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० वटा नमुना परीक्षण गर्दा १ सय २६ जनामा कोरोना भाइरसको ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौँ कारोबारको दिन आज बिहीबार सेयर कारोबार नेप्से उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारको सुरुवातदेखि नै ओरालो लागेको नेप्से अन्तिममा उच्च अङ्कको गिरावट भएर बन्द भएको हो । ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ पारित भएको छ । आज बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको हो । त्यस्तै बैठकले ऊर्जामन्त्री ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पु¥याएको बताउनुभएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसावले निर्लज्ज ...
३० भदौ २०७९, बिहिबार
गोरखा – गोरखामा डेंगु रोगको सङ्क्रमणका कारण एक बालिकाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्वर १२ बस्ने ७ वर्षकी बालिकाको गत सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । उच्च ज्वरो सहितका समस्या ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणमा निरन्तर छलफल भइरहेको र एक्सनमा जाने ...
३० भदौ २०७९, बिहिबार
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । आज बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग ...