२६ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा ★   कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह ★   आजको मौसमः यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना ★   दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग ★   निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप ★   कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू ★   विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च ★   सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ★   कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै ★   हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक ★   भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित ★   विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान ★   अङ्कारामा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु ★   प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा ★   कृत्रिम जलाशय निर्माण गरी सिँचाइ ★   कृषि ऐन ल्याउने सरकारको तयारी ★   पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा ★   उपराष्ट्रपति यादव जापानी दूतावासमा आयोजित स्वागत समारोहमा सरिक ★   उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याइनेः मुख्यमन्त्री कार्की ★   औद्योगिक क्षेत्र सुधार गर्दै सरकार

समाचार

आज विश्वकर्मा दिवस, विश्वकर्मा भगवानको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौं – आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा ...

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

फाइल तस्वीर काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री डा.नारायण खड्का आज बेलायत प्रस्थान गर्ने हुनुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उहाँ बेलायत जान लाग्नुभएको हो । ...

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ । ...

चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा, बढीमा ५० रुपैयाँसम्म छुट

काठमाडौं – दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन हुने भएका छन् । आजदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् ...

दसैंका लागि अनलाइन टिकट बुकिङ खुला

काठमाडौं – दसैंमा घर जानेहरुका लागि आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार दसैंका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ देखि बसको अनलाइन टिकट ...

पदयात्रा गरेर संविधान दिवस मनाउँदै एमाले, अध्यक्ष ओली हिँडेरै बसन्तपुर आउने

काठमाडौं – संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले आज काठमाडौंमा बृहत पदयात्रा गर्ने भएको छ । संविधान दिवस असोज ३ गते भए पनि समानुपातिक बन्दसूचीको मनोनयन पर्ने भएकाले दुई दिन अघि नै फरक ढङ्गले एमालेले पार्टी ...

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काडमाडौं – देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ...

साफ महिला च्याम्पियसिपः भुटानलाई ८–० ले पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश

काठमाडौं – भुटानमाथि सानदार जित निकाल्दै बङ्गलादेश साफ महिला च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै बङ्गलादेश दोस्रो पटक फाइनलमा ...

देशभर थप १ सय १० जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ७५२ पीसीआर तथा २ हजार ७५ एन्टिजेन परीक्षण गर्दा ...

राष्ट्रियसभा बैठक शून्य समयः सांसदहरुद्वारा डेङ्गु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्वीर काठमाडौं – मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न ...