०२ असोज २०७९, आइतबार
काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार २ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – दशैं नजिकिंदै गर्दा नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार ...
०२ असोज २०७९, आइतबार
साङ्केतिक तस्वीर धनुषा – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गए राती पौने १० बजे पल्टिएको ...
०२ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाटै निस्किन रोक लगाइएको छ । आज आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर सरकारले जबरालाई निवासबाट निस्कन रोक लगाएको हो । ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूचीबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको हो । पार्टी केन्द्रिय कार्यालय पेसिसडाँडामा जारी बैठकमा समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाउने बारे ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज आइतबार बिहान निधन भएको छ । पोष्ट कोभिडले निमोनिया बल्झिएपछि उहाँको काठमाडौंस्थित बीएण्डबी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक ७७ वर्षीय ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय ...
०२ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वका माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले ...
०२ असोज २०७९, आइतबार
एजेन्सी – अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटा विमानमा दुई जना र अर्को विमानमा एक जना सवार थिए । दुवै ...
०२ असोज २०७९, आइतबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन ...