०६ असोज २०७९, बिहिबार
जेरुसेलम – इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७७ औं महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरूबीच भेटवार्ता भएको हो । यी दुई देशका नेताहरूबीच ...
०६ असोज २०७९, बिहिबार
फाइल तस्वीर । काठमाडौं – सत्ता गठबन्धन दलको बैठक आज बिहीबार पनि बस्दैछ । सिट बाँडफाँडबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले दिउँसो दुई बजे बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक ...
०५ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं– साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको ...
०५ असोज २०७९, बुधबार
सत्ता गठबन्धनको बैठक, फाइल तस्वीर । काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको भण्डाफोर गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको असंवैधानिक कदमको ...
०५ असोज २०७९, बुधबार
फाइल तस्वीरसिरहा – जनमत पार्टीका कार्यकर्ताहरुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरुले आज सिरहामा राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरिएको ...
०५ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – सरकारले भारतबाट कच्चा दूध ल्याउन अनुमति दिएको छ । चाडवाडको समयमा दूधको अभाव भएको भन्दै डेरी उद्योग सङ्घले भारतबाट दूध आयात गर्न माग गरेकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डेरी उद्योगीहरूलाई ...
०५ असोज २०७९, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारी, फाइल तस्वीर । काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा नेपालको संविधानमाथि गम्भीर प्रहार भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गर्नुभएको हो । प्रतिनिधिसभाले नागरिकता विधेयक प्रमाणीकरणका लागि दुई ...
०५ असोज २०७९, बुधबार
काठमाडौं – आज बुधबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही क्षेत्रमा सामान्यदेखि हल्का वर्षा हुनेछ । महाशाखाले जनाए अनुसार लुम्बिनी र सुदूरपश्चिम ...
०४ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा १५ सय ३५ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्दा ३९ ...
०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि ...