२३ असोज २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६ ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी सिट बाँडफाँडको टुङ्गोमा पुग्न छलफल अघि बढाएको ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावललाई आगामी निर्वाचनको लागि उम्मेदवारको टिकट नदिने भएको छ । नेता रावलको ठाउँमा एमाले अछाम–१ बाट झपट बोहोरालाई आगामी निर्वाचनमा ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । बारा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । उक्त दुर्घटनामा परी उपचारका क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएकी बारा कलैयाकी १२ वर्षीय कृतिका ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठक आज शुक्रबार बस्दै छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुको टुङ्गो लगाउन समितिको बैठक बस्न लागेको हो । ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुत्रबार पनि देशका विभिन्न स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने छ । नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – नेकपा एमालेमा आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको सचिवालय बैठकले बैठकले अध्यक्ष ओलीलाई सो जिम्मेवारी दिइएको हो । ६ घण्टा बढी ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले आवेदन आह्वान गरेको हो । दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट ...
१४ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीतिक र ...