२४ असोज २०७९, सोमबार
काठमाडौं – हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम ...
२३ असोज २०७९, आइतबार
साङ्केतिक तस्वीररामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३, सित्खा बजारनजिकैको चहरीखोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्रगतिका ...
२३ असोज २०७९, आइतबार
फाइल तस्वीर डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्दमेवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन ...
२३ असोज २०७९, आइतबार
गोरखा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. ...
२३ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार आएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अङ्कले बढेर बन्द रहेको बजार आजदेखि कारोबार सुरु हुँदा नेप्से परिसूचक ४५ अङ्कले ...
२३ असोज २०७९, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
२३ असोज २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना ...
२३ असोज २०७९, आइतबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आज आईतबारदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट ...
२३ असोज २०७९, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न अस्वीकार गरेपछि काठमाडौं ८ मा एमालेलाई उम्मेदवार खोज्न सकस परेको छ । उक्त क्षेत्रका स्थापित नेताहरू पार्टी विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेपछि ...
२३ असोज २०७९, आइतबार
फाइल तस्वीर युक्रेन – दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ...