२९ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुँदै ★   प्रतिनिधिसभा बैठक सुरु ★   भ्रष्टाचार सूचकाङ्कमा नेपाल ३४ अङ्क सहित १०७ औं स्थानमा ★   सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी ★   राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी ★   कमलपोखरी खाजाघर आगलागीः दुई जनाको मृत्यु ★   पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान ★   युरोप निर्यात हुन थाले बटुका ★   महिलालाई सीप सिकाउँदै स्थानीय तह ★   आम सहमतिमा संविधान संशोधन गर्दै जानुपर्छः गरिमा शाह ★   वाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो ★   विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण ★   सुनको मूल्य बढ्दा चाँदीको घट्यो ★   नारायणी अस्पताल भवन निर्माणको उल्झन सल्टियो ★   ‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै प्रतीक ★   रु एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन ★   बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचाः बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ? ★   सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

समाचार

आयोगले १ सय २ उम्मेदवारमार्फत उठायो ३ करोड ७२ लाख जरिवाना

काठमाडौं – निर्वाचन आयोगले १०२ जना उम्मेदवारबाट ३ करोड ७२ लाख लाख ५० हजार जरिवाना उठाएको छ । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका उनीहरुले समयमा खर्च विवरण नबुझाएका कारण जरिवानामा परेका हुन् । ...

टिकट नदिएको विषयमा मौन बस्दै आउनुभएका रावलले भोलि पत्रकार सम्मेलन गर्दै

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अछामबाट उहाँलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उहाँलाई टिकट दिएन । उहाँलाई टिकट ...

एमालेले गर्यो ‘बागी’ उम्मेदवारलाई समर्थन, न्यौपानेलाई फिर्ता गर्न ओलीले नै पठाए पत्र

फाइल तस्वीरभरतपुर– नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका बागी उम्मेदवारलाई सघाउने भएको छ । एमालेका तर्फबाट उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेले पार्टीको लिखित निर्देशन ...

आगामी निर्वाचनमा ५७ वटा दलहरुले मात्र प्रत्यक्ष निर्वाचनमा भाग लिने

फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भएता पनि ५७ वटा दलहरुले मात्रै प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आयोगले जनाए अनुसार प्रतिनिधिसभातर्फ ५७ ...

निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको शिक्षामन्त्री पौडेलको आशय

फाइल तस्वीर काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाग्लुङ–२ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि ...

बढ्न थाल्यो कोरोना सङ्क्रमितको सङ्ख्या, दैनिक ३० हजारभन्दा बढीमा सङ्क्रमण

फाइल तस्वीर सोल – दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार ५३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो ...

जिप दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

बाँके – बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको ...

नौसेनाको लडाकु विमान दुर्घटना, दुर्घटनाग्रस्त विमानको पाइलट सुरक्षित

एजेन्सी – भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि ...

पर्यटनमन्त्री श्रेष्ठद्वारा अलपत्र पर्यटकको तत्काल उद्धार गर्न निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री ...

ग्यास बुलेट अनियन्त्रित भएर दुर्घटना, एक भारतीय युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको एनएलओएल–२४६० नम्बरको ...