२९ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयोः प्रधानमन्त्री ओली ★   पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छः अध्यक्ष दाहाल ★   सबैले विधिको शासन मान्नुपर्छः राप्रपा प्रमुख सचेतक शाही ★   गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध ★   विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक ★   बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु ★   सेवाग्राहीसँग राससको छलफल ★   बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण ★   पुराना दलले संसदीय अभ्यास बिर्सिएः रास्वपा सांसद झा ★   अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा ★   ‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’: सांसद रिजाल ★   राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारकः सांसद यादव ★   रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह ★   वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड ★   सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ ★   नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ★   मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन ★   प्रतिनिधिसभाको बैठक पुनः सुरु ★   प्रतिनिधिसभा बैठकः मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान सांसदको आग्रह

समाचार

उत्तरकोरियाले ग¥यो लामो दूरीका दुई क्षेप्यास्त्र परीक्षण

उत्तरकोरिया – उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भोलि, उपराष्ट्रपति पुनद्वारा उद्घाटन हुने

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन ...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छाप्न सुरु

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ । आयोगले अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाईको जिम्मा दिइ ...

सेयर बजार नेप्सेमा ४ दशमलव १५ अङ्कले वृद्धि, कारोबार रकम ८२ करोड ९६ लाख

फाइल तस्वीर काठमाडौं– साताको पाँचौं दिन आज बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अङ्कले बढेर १८७० दशमलव ६३ विन्दुमा पुगेको छ । बिहीबार ८२ करोड ९६ लाख ...

तत्काल पार्टी नछाड्ने रावलको भनाइ (पूर्णपाठ)

फाइल तस्वीर काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गर्नुभयो । आज बिहीबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित ...

माओवादी केन्द्रका पटेललाई झडका, प्रभु साह भए गठबन्धनको उम्मेदवार पक्का

फाइल तस्वीर रौतहट – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता प्रभु साहले पार्टीले दिएको टिकट परित्याग गर्दै रौतहट क्षेत्र नम्बर – ३ बाट दिनुभएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेता साहले एमालेभित्रको ...

देशभर थप ५१ जनामा कोरोना सङ्क्रमण, ६ सय २२ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७२५ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरसको ...

उम्मेदवारी बदर गरिएको भन्दै आयोगविरुद्ध गुरुङ पुगे सर्वोच्च

फाइल तस्वीर । काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का राजु गुरुङ आफ्नो उम्मेदवारी बदर गरिएको भन्दै सोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ । रुपन्दही क्षेत्र नम्बर दुईबाट एमालेका नेता ...

घनश्यामको विद्रोह उचित भएपनि आफुले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने रावलको उद्घोष

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता डा.भीम रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आफुले पाइला चाल्ने बताउनु भएको छ । राजधानीमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. रावलले यस्तो धारणा ...

विभागले दियो म्यानपावर कम्पनीलाई कारवाही गर्ने चेतावनी

फाइल तस्वीर काठमाडौं – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगारका लागि विदेशजान चाहने युवा समुदायलाई ठगी गरेको भन्दै परेका उजुरीहरु फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई ...