३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन ★   सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा ★   जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट गर्न माग ★   माछा संरक्षण गर्दै तनहुँ जलविद्युत् आयोजना ★   राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन वैशाखमा ★   जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर गयो भूकम्प ★   लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै ★   केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित ★   पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर ★   नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति ★   गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता ★   गोरखामा खेर गइरहेको बाँझो जमिनमा व्यवसायिक ओखरखेती ★   कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समितिः दिग्दर्शन’ पुस्तक लोकार्पण ★   क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु ★   निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा ★   सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो ★   अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड ★   कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा ★   क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित ★   सङ्घीय संसद्का आठ वटा संसदीय समितिको संयुक्त बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

समाचार

मिथिलामा दिवाली–छठपर्वको चटारो

फाइल तस्वीर महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र ...

शेख रसेल कप चेस च्याम्पियनशीपको उपाधि बङ्गलादेशलाई

ढाका – शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहिबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । समान तीनतीन म्याच ...

नवौँ राष्ट्रिय खेलकुदः सेना च्याम्पियन, प्रधानमन्त्रीद्वारा ट्रफी हस्तान्तरण

कास्की – गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न ...

सत्ता गठबन्धनले देश लुटेर खाने बाहेक केही गर्न नसकेको ओलीको आरोप

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले देश लुटेर खाने बाहेक केही गर्न नसकेको आरोप लगाउनु भएको छ । गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीका ...

कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण, के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौं– कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य मात्र ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ ...

नेप्से परिसूचकमा १ दशमलव ३८ अङ्कले गिरावट, कारोबार रकम ५० करोड ७६ लाखमाथि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजारमा एक अङ्कको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १ दशमलव ३८ अङ्कले घटेर १८४४ दशमलव १४ अङ्कमा बन्द भएको हो । ‘क’ ...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

कास्की – प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुग्नुभएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुग्नुभएको हो । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ...

नेपालमा थप ५३ जनामा कोरोना सङ्क्रमण, ७ सय २७ सक्रिय सङ्क्रमित आइशोलेशनमा

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय ७३ ...

राष्ट्र बैंकद्वारारा सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु

काठमाडौं – नेपालीहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको ...

प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । आज बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिकोत्सव समारोहलाई ...