०४ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीको विरुद्धमा दिनुभएको रिटको आज शुक्रबार सुनुवाइ हुँदैछ । नेता गुरुङको रिट आज पहिलो नम्बरमा रहेकोले ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको ...
०४ कार्तिक २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा अटो रिक्साबाट खसेर एकजनाको मृत्यु भएको छ । बूढीगङ्गा–२ बस्ने ४५ वर्षीय मोति लुहारको मृत्यु भएको हो । हिजो साँझ करिब साढे ५ बजे सुदूरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको ...
०४ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – नेपाल आयल निगमले कर्मचारी पदपूर्तिका लागि विभिन्न रिक्त पदमा ६० कर्मचारी मागेको छ । निगमले आज शुक्रबार एक सूचना जारी गरी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् विज्ञापन : ...
०४ कार्तिक २०७९, शुक्रबार
कञ्चनपुर– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा सम्पन्न नेपाल–भारत संयुक्त ...
०४ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं–२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा ...
०४ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने हुनुभएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने हुनुभएको हो । ओलीसँग कुरा ...