३० माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन’ ★   दशौँ राष्ट्रिय खेलकुदः एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट ★   स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते ★   ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट ★   स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल ★   ‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’ ★   प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय ★   लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता ★   मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने ★   भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार ★   लगानीको वातावरण बनाउन सरकार तयार ★   हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था ★   कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन ★   बागमती प्रदेशको वन ऐन संशोधन गरिने ★   राष्ट्रपति ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त ★   बालगीत ‘आफूसित आफैँ दङ्ग’ सार्वजनिक ★   नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन ★   सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र ★   खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न ★   ‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’

समाचार

‘सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ’: आयुक्त डा. तुलाधर

सुदूरपश्चिम– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा ...

आफ्नो नेतृत्वमा सरकार बनाउनेदेखि साढे १२ लाखलाई रोजगारीसम्मको सङ्कल्प समेटी घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली काङ्ग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुलनाराका साथ घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने ...

कालिकोटमा बम विष्फोट, एक जनाको मृत्यु, चार घाइते

सुर्खेत – कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको ...

एमालेले बहुमत ल्याउँछ, राप्रपा र जसपासँग मिलेर संयुक्त सरकार गठन गर्छ : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र राप्रपाले भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ...

कारवाहीमा परेका चालकबाट १८ लाख ९७ हजार राजस्व सङ्कलन

साङ्केतिक तस्वीरगलकोट – बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज ...

मोटरसाइकल र स्कुटी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर इटहरी – इटहरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय ...

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

फाइल तस्वीरभरतपुर– वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन ...

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

फाइल तस्वीर काठमाडौं – छठ पर्वको दोस्रो दिन आज (शनिबार) खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। यसदिन व्रतालुहरूले नुहाएर ...

काङ्ग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

फाइल तस्वीरकाठमाडौँ– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान ...

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...