०७ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘नेपालका महत्त्वपूर्ण जडीबुटी तथा बोट–वनस्पति’ नामक कृति सार्वजनिक ★   राससमा दन्त शिविर, ८० जनाले लिए सेवा ★   लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य ★   प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक (सिनेट) सम्पन्न ★   गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्यः गृहमन्त्री लेखक ★   प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण ★   उजिरसिंह रङ्गशाला निर्माण कार्य अघि बढ्ने ★   एक सय २० सशस्त्र प्रहरी कारबाहीमा ★   युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट ★   ‘पत्रकारिता क्षेत्रले विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ’ ★   सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन: नेता डा कोइराला ★   केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा ★   राष्ट्रको स्मृतिमाः रासस ★   नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि, कारोबार रकम १० अर्ब ४३ करोड ★   किसानका उपज आफूखुशी बिक्री वितरण गर्ने वातावरण माग ★   ‘इमानको राजनीति आवश्यक’ ★   पानीजहाज विधेयक छलफलका लागि पठाइयो विधायन व्यवस्थापन समितिमा ★   मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ: मन्त्री गुरुङ ★   प्रदेश सरकार रासससँग सहकार्य गरेर अघि बढ्न तयार छः मन्त्री लामिछाने ★   पदीय मर्यादा विपरीत र गैरकानुनी काम गरेको भए पद छाड्न तयार छुः ऊर्जामन्त्री खड्का

समाचार

गोरखा १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार बजगाईंले लिए सुरूवाती अग्रता

गोरखा – गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन् । आज बिहानदेखि सुरू गरिएको गोरखा १ को मतगणना जारी छ । प्राप्त जानकारी अनुसार एक हजार ...

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित

कास्की – म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा ...

सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा महेश यादव विजयी

सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् । योसँगै जनमत पार्टीको खाता खुलेको हो । उनी १३ हजार ३२५ मत ल्याई ...

झापा–१ मा काङ्ग्रेसका उम्मेदवारको फराकिलो अग्रता

विश्वप्रकाश शर्मा, फाइल तस्वीर झापा– झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले एमाले उम्मेदवार अग्नि खरेललाई पछि पार्दै अग्रस्थानमा रहका छन् ।शर्मा र खरेलको मतान्तर ...

कालिकोटमा अपराह्न १ बजेदेखि मतगणना हुने सर्वदलीय बैठकको निर्णय

मान्मा – कालिकोटमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि ...

काठमाडौं क्षेत्र नम्बर ४ बाट काङ्ग्रेसका महामन्त्री थापा र काठमाडौं –८ को प्रदेश ‘क’ बाट बज्राचार्य विजयी

काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । महामन्त्री थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् ...

दार्चुलाका सबै सिटमा सत्ता गठबन्धनको अग्रता

दार्चुला – दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । व्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ...

काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन् । यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा ...

विवाद भएर मतदान स्थगित भएको अर्बेनीमा पुनः मतदान सुरु

गुल्मी– गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती मा.वि.को (क) र (ख) केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान ...

नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि

फाइल तस्वीर त्रिशूली – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत ...