०९ मङि्सर २०७९, शुक्रबार
दोहा – एक्काइसौं संस्करणको कतारमा जारी विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि समूहचरणको दोस्रो खेलहरु हुँदैछन् । समूहचरणको पहिलो खेल आज बिहान सम्पन्न भएपछि नेपाली समयअनुसार आजै दिउँसोदेखि सोहीचरणका चार खेल हुन लागेका ...
०९ मङि्सर २०७९, शुक्रबार
काठमाडौं– हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि मत गणना भैरहेको छ । प्राप्त पछिल्लो मत गणनामा प्रत्यक्ष निर्वाचनमा दोस्रोस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ भने पहिलो हुँदै १० लाखभन्दा धेरै मत कटाएको छ । प्रत्यक्ष निर्वाचनमा ...
०९ मङि्सर २०७९, शुक्रबार
साङ्केतिक तस्वीर सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत स्थित बाँके जङ्गलमा भएको दुर्घटना मृत्यु हुनेमा पर्साको ...
०९ मङि्सर २०७९, शुक्रबार
सिरहा – सिरहा ४ बाट जसपाका उम्मेदवार डा.वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । महतो २४ हजार १ सय २ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
काठमाडौं– सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । कोभिड–१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना ...
०९ मङि्सर २०७९, शुक्रबार
बर्दघाट – नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९ सय ५९ मतप्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा काङ्ग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
०९ मङि्सर २०७९, शुक्रबार
जनकपुरधाम – धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएकी ...
०९ मङि्सर २०७९, शुक्रबार
कास्की – कास्की निर्वाचन क्षेत्र–३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै ...