०९ फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने ★   बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा ★   सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह ★   पुँजीगत खर्च बढाउन निर्देशन ★   केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’ ★   ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छः मन्त्री पाण्डे ★   आन्दोलनरत चिकित्सक सङ्घ र स्वास्थ्य मन्त्रालयबीच सहमति ★   भद्रपुर झापा गोल्डकपः आयोजक ब्लेजर्स सेमिफाइनलमा ★   बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह ★   प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को मुद्दा लिएर जनतामा जाँदै माओवादी ★   अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा ★   ‘देश समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्छ’ ★   परराष्ट्रमन्त्री डा राणा जेनेभा प्रस्थान गर्नुहुँदै ★   हमासद्वारा बन्धक सिरी बिबासमाथि नेतान्याहुको ‘धम्की’ अस्वीकार ★   पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ : अध्यक्ष दाहाल ★   एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप ★   एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप ★   इयुको प्रविधि क्षेत्रको विकासमा जर्मनीको महत्त्वपूर्ण सहायता ★   पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा ८ जनाको मृत्यु ★   ‘धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र’

समाचार

सुनसरी–३ मा एमालेको अग्रता कायम

फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...

धनुषा–४ बाट एमालेका उम्मेदवार रघुवीर विजयी

रघुवीर महासेठ, फाइल तस्वीर । धनुषा – धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन महासेठले नेपाली ...

समानुपातिको मत परिणाम आउँदै, थ्रेसहोल्ड कटाउनेमा अहिलेसम्म छ दल मात्रै

काठमाडौं– प्रतिनिधिसभा अन्तगर्त समानुपातिकतर्फको पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रस्थान कायम राखेको छ । अहिलेसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख ७० हजार १४२ मत प्राप्त गरेको छ । दोस्रोस्थान रहेको ...

विश्वकप: उरुग्वेलाई हराउँदै पोर्चुगल एक खेल अघिनै प्रि–क्वाटरफाइनलमा प्रवेश

दोहा– एसियाली मुलुक कतारमा जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार आज बिहान भएको खेलमा पोर्चुगलले समूह चरणको आफ्नो दोस्रो खेलमा उरुग्वेमाथि २–० गोल गर्दै नकआउट चरणको यात्रामा प्रवेश ...

आज ८ जनामा सङ्क्रमण पुष्टि, ३४ जना मुक्त

साङ्केतिक तस्वीर । काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६१५ जनाको पीसीआरविधि १ हजार ४७ को एन्टिजेनविधिबाट स्वास्थ्य परीक्षण गर्दा ८ जनामा ...

सेयर बजार १५ अङ्कले गिरावट हुँदा कारोबार खुम्चियो

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेसँगै नेपाली सेयर बजार खस्केको छ । आज सोमबार सेयर बजारमा १५ अङ्कमाथिको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले हिजो आइतबार चालू आर्थिक वर्ष ...

टुकिको भरमा चलेको जिन्दगी, कहिले पुग्ला सरकारको ध्यान ?

फाइल तस्वीर, प्रतिकात्मक तस्वीर । चितवन – इच्छाकामना गाउँपालिका–१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने ...

सुकुम्वासी बस्तीमा चल्यो डोजर, स्थानीयद्वारा ढुङ्गामुडा प्रहार

फाइल तस्वीर काठमाडौं – काठमाडौंको थापाथलीस्थित बागमती किनार लामोसमयदेखि बसोबास गर्दै आएको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले आज सोमबार डोजर चलाउँदा त्यहाँ तनाव उत्पन्न भएको छ । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा ...

ललितपुरमा सत्ता गठबन्धनका मुख्य दुई घटकका शीर्ष नेताहरु छलफलमा

फाइल तस्वीरकाठमाडौं – सत्ता गठबन्धनका तीन ठूला दलका शीर्ष नेताहरुको भेट पछि पुनः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच ...

आगामी सरकार बनाउनेबारे गठबन्धनका शीर्ष नेताबीच छलफल

फाइल तस्वीर काठमाडौं – वर्तमान सत्ता गठबन्धनका मुख्य तीन दलका शीर्ष नेताहरुबीच आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिनेबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बाटुलाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ...