१८ भदौ २०७८, शुक्रबार
कञ्चनपुर – प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । गत भदौ १६ ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको भएता पनि आज शुक्रबार भने तोलामा एक सय रुपैयाँले वृद्धि भएको हो ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो । उहाँको ...
१८ भदौ २०७८, शुक्रबार
दुर्लुङ – पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । उहाँले काङ्ग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्नुभएको छ । १४ ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले लोकतान्त्रिक प्रक्रिया अनुसार स्वस्थ प्रतिस्पर्धामार्फत् अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको हो ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोकसेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको ...
१८ भदौ २०७८, शुक्रबार
फाइल तस्वीरवासिङ्टन–अमेरिकाको उत्तर–पूर्वी भागमा आएको भलबाढी र आँधी परी ४१ जनाको ज्यान गएको छ । यो घटना अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा भएको घटना हो । बाढी र आघीमा परी न्यू जर्सीमा कम्तिमा २३ जना, न्यूयोर्क ...
१८ भदौ २०७८, शुक्रबार
आगामी वर्ष २०२२ मा एसियाली राष्ट्र कतारमा हुने विश्वकप फुटबलको छनोट चरणको लागि भएको खेलमा स्वीडेनले स्पेनलाई पराजयको स्वाद चखाएको छ । कतार आयोजना हुने विश्वकप फुटबल खेल्ने युरोपेली देशबाट छनोटका लागि भएको खेलमा स्पेनले ...