१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता हुने कुरालाई निराधार भनेको बताएको छ । यहि मङ्सिर ४ गते आइतबार भएको निर्वाचनपछि समानुपातिकतर्फ (तीन प्रतिशत) ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले आज शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
१६ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी ग¥यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् । ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर । तम्घास – नेपाली काङ्ग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् चन्द्र भण्डारीले पार्टीका वर्तमान नेतृत्वहरुबाट देशमा अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने दावी गर्नुभएको छ । गुल्मीको ...
१६ मङि्सर २०७९, शुक्रबार
कैलाली – धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच ...
१६ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि ...
१६ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय नै पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन् । लामो समयदेखि नेतृत्वविहीन भएका ...
१६ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर गलकोट – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताउनुभएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र ...
१६ मङि्सर २०७९, शुक्रबार
रेखा शर्मा, फाइल तस्वीर बुटवल – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता रेखा शर्माले नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताउनु भएको छ । हालैसम्पन्न निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर–२ ...