१९ मङि्सर २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं– आज सोमबार सत्तागठबन्धन दलको बैठक बस्ने भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको परिणामपछि देशको समग्र राजनीतिक परिवेश र आगामी सरकार निर्माणका बारेमा छलफल गर्न सत्तागठबन्धन दलको बैठक बस्न लागेको ...
१९ मङि्सर २०७९, सोमबार
फाइल तस्वीरम्याङ्लुङ – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले पत्रकार क्षमता विकास तालिम दिन सुरु गरेकोको छ । तेह्रथुम जिल्लामा कार्यरत ३५ पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न महासङ्घले १२ औं साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुलाई ...
१९ मङि्सर २०७९, सोमबार
विश्वकप फुटबल इङ्ग्यल्याण्ड सेनेगल दोहा— कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा इङ्ग्ल्याण्ड क्वाटरफाइनल प्रवेश गरेको छ । उसले प्रि–क्वाटरफाइनलमा सेनेगललाई ३–० ले पाखा लगाउँदै अन्तिम आठ (क्वाटरफाइलन) मा प्रवेश गरेको हो । आइतबार राति अल बायत ...
१८ मङि्सर २०७९, आइतबार
डुम्रे – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – पछिल्लो समयमा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आगामी एक वर्षमा ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
१८ मङि्सर २०७९, आइतबार
भारत – भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल काङ्ग्रेसका नेता पनि परेका छन् । उनको ...
१८ मङि्सर २०७९, आइतबार
चितवन – आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ ...
१८ मङि्सर २०७९, आइतबार
पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका ...