१७ असोज २०८१, बिहिबार
भर्खरै
★   गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा ★   बडादसैँका पहिलो लिन आज वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना ★   गर्भवतीको हेलिकप्टरबाट उद्धार ★   सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर ★   बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति ★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो ★   डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना ★   गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम ★   कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने ★   आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने ★   मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै ★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

समाचार

पूर्वमन्त्री डा महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण

फाइल तस्वीरचितवन, साउन ९ गते । पूर्वअर्थमन्त्री एवंं नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका–१७ गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गर्नुभएको हो । महानगरपालिकाका उपप्रमुख ...

विमान दुर्घटनाः निधनभएकाहरुको त्रिविवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्ने तयारी, आफन्तलाई तीन दिनपछि मात्रै शव दिइने

फाइल तस्वीरः दुर्घटनामा परी ध्वस्त भएको सौर्य एयरलाइन्स भग्नावशेष । काठमाडौँ, साउन ९ गते । त्रिभूवन अन्तर्राष्ट्रिय विमानमा आज बुधबार बिहान भएको सौर्य एयरलाइनसको विमान दुर्घटना हुँदा ज्यान गुमाएका सबै १८ जनाको पोस्टमार्टम सुरु गरिने ...

गुरुङ सम्पदा पदमार्ग घोषणा

फाइल तस्वीरकास्की, साउन ९ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ । सङ्घले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन ...

विमान दुर्घटनाः एकै परिवारका तीन जनाको निधन

काठमाडौँ, साउन ९ गते । आज बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखराका लागि उडान यात्रा तय गर्न लागेको उक्त विमानमा सवार मनुराज ...

कलेजो प्रत्यारोपण: पुरुष लिन्छन्, महिला दिन्छन्

फाइल तस्वीरभक्तपुर, साउन ९ गते । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले वि सं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको ...

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ, साउन ९ गते । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा ...

बुबाआमाले छोरीको खेल हेर्न पाउनु भएन…

फाइल तस्वीरबझाङ, साउन ९ गते । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २: १५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा ...

प्रधानमन्त्री ओली विमानस्थलमा

काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ । यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको ...

विमान दुर्घटनापछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ, साउन ९ गते । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन ःसञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई ...

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

महेन्द्रनगर, साउन ९ गते । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायलाई अधुरा रहेका विकास योजनाको विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको छ । ...