२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – शङ्कास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत यस्तो सजाय व्यवस्था गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने जनाएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न ...
२९ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ जना सह-सचिवको सरुवा गर्नुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गर्नुभएको ...
२९ भदौ २०७८, मङ्गलबार
बुटवल – लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार ...
२९ भदौ २०७८, मङ्गलबार
धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताउनुभएको छ । उहाँले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाउनुभएको छ । पार्टी विभाजनपछि ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – इजरायल जान इच्छुक युवाहरुले दिएको अङ्ग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । हिजो भएको परीक्षाको नतिजा आजै आएको हो । परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १ हजार ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जना कोभिड सङ्क्रमित थपिएका छन् । १४ हजार ४ सय ४३ वटा नमुनाको परीक्षण गर्दा एक हजार ५ सय ६२ जनामा कोरोना भाइरसका ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ । आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय ...
२९ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहे बजेटबारे के विकल्प अपनाउने भनेर कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल गर्नुभएको छ । उहाँले कानून व्यवसायी र संसद सचिवालयका अधिकारीहरुसँग ...