१७ असोज २०८१, बिहिबार
भर्खरै
★   गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा ★   बडादसैँका पहिलो लिन आज वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना ★   गर्भवतीको हेलिकप्टरबाट उद्धार ★   सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर ★   बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति ★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो ★   डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना ★   गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम ★   कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने ★   आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने ★   मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै ★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

समाचार

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति: अध्यक्ष प्रचण्ड

फाइल तस्वीरकाठमाडौँ, साउन ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ । ...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छ: परराष्ट्रमन्त्री डा राणा

फाइल तस्वीरकाठमाडौँ, ९ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताउनुभएको छ । संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको ...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

मन्त्रिपरिषद्को बैठक ।काठमाडौँ, साउन ९ गते । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । आज बुधबार अपरान्ह ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको हो । आज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान ...

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख रुपैयाँ सहयोग: स्वास्थ्यमन्त्री थापा

फाइल तस्वीरभक्तपुर, साउन ९ गते । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ । आज पदबहाली गर्दै मन्त्री थापाले बागमती ...

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

फाइल तस्वीरविराटनगर, साउन ९ गते । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ...

नेप्से परिसूचमा २७ दशमलव ३२ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ, साउन ९ गते । यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले ...

नकुहिने फोहर कार्यालय परिसरमै व्यवस्थापन

फाइल तस्वीरतनहुँ, साउन ९ गते । तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहर व्यवस्थापन गर्न लागेको हो । नकुहिने ...

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपसभामुखमाथि छानविन गर्न माग

फाइल तस्वीर उपसभामुख इन्दिरा राना काठमाडौँ, साउन ९ गने । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपसभामुख इन्दिरा रानामाथि छानविन गर्नु पर्ने माग गरेको छन् । आज बुधबार बसेको समितिको बैठकमा समितिका ...

नगरकोटको सीमा समस्या सुल्झाउन चार स्थानीय तहको तयारी

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, साउन ९ गते । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंँदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका ...

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ...