०३ पुष २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट विभिन्न राजनीतिक दलले समानुपातिक सांसद्मा चयन गरेका सांसद्हरुलाई आज आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिने भएको छ । आयोगले दलबाट सांसद्मा सिफारिस गरेकाहरुलाई समानुपातिक सांसद्को मान्यता दिंदै उनीहरुलाई ...
०३ पुष २०७९, आइतबार
साङ्घाइ – कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । साङ्घाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने ...
०३ पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ । आज दिउँसो प्रदेश ...
०३ पुष २०७९, आइतबार
काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पश्चात् नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको ...
०३ पुष २०७९, आइतबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा संसदीय दलको निर्वाचन, सरकार ...
०३ पुष २०७९, आइतबार
दोहा – फिफा विश्वकप फुटबल प्रतियोगिता आजबाट सकिंदैछ । कतारमा जारी फिफा विश्वकपको ट्रफी कसले लग्छ भन्ने छिनोफानो आज हुने फाइनल खेलबाट हुनेछ । फाइनल खेल साविक विजेता फ्रान्स र छ पटकसम्म फाइनलमा पुगेको अर्जेन्टिनाबीच ...
०३ पुष २०७९, आइतबार
दोहा – फिफा विश्वकप फुटबल अन्तर्गत कतारमा जारी प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो बन्न सफल भएको हो । खेल सुरुभएको ७ मिनेटमा ...
०२ पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद्हरुलाई प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार आयोजित बधाई तथा ...
०२ पुष २०७९, शनिबार
फाइल तस्वीर निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत ...
०२ पुष २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच आगामी सरकार गठन र त्यसको नेतृत्वबारेमा दुई शीर्ष नेताबीच छलफल ...