११ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

समाचार

फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथि कोरोनाले थला पा¥योः ठेकी व्यवसायी

बलेवा – कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुर्ख्यौली ठेकी बनाउने कलामा उनी अब्बल छन्। उनीजस्तै गाउँकै टेकबहादुर चुँदार ...

देशको मौसममा आंशिक बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने

काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी गण्डकी र सुदूरपश्चिम प्रदेशको एक ...

दशैंलाई लक्षित गर्दै बैंकहरुले आजबाट नयाँ नोट उपलब्ध गराउने

फाइल तस्वीर । काठमाडौ – नेपालीको महत्वपूर्ण चाड वडादशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आज सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको ...

एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज दिउँसो १ बजेका तय गरिएको स्थायी कमिटीको बैठक आगामी विधान महाधिवेशन, पार्टींको साङ्गठनिक, भावी रणनीति र समसामयिक विषयमा छलफल हुने बताइएको छ ...

ओमानविरुद्ध नेपाललाई चौंथो सफलता

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ रोजेको नेपाललाई चौंथोे सफलता मिलेको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि चौंथो ...

एमाले स्थायी कमिटी सदस्यलाई बाँडियो विधान महाधिवेशनसम्बन्धी तीन दस्तावेज

काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्यहरूलाई आगामी विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटीको बैठकमा आगामी विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएका हो । ...

कुमारी रथयात्राको अवलोकनका लागि राष्ट्रपति र प्रधानमन्त्री देउवा वसन्तपुर

काठमाडौं – इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा आज कुमारी रथयात्राको अवलोकनका लागि बसन्तपुर पुग्नुभएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वमा कुमारी यात्रा हेर्न राष्ट्रपति ...

सुकुम्बासी आयोग किन भङ्ग गरेको भनेको त, आफ्ना मान्छेलाई नियुक्त गर्न पो रहेछ ! : एमाले अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी आयोगसम्बन्धी समस्या समाधान गर्न सरकारले आफ्ना मान्छेलाई जागिर खुवाउने थलो बनाएको भनी आयोगलाई आरोप लगाउनुभएको छ । संविधान दिवसका अवसरमा आज आइतबार ललितपुरमा ...

पोखरीमा डुबेर दुई किशोरको मृत्यु

प्रतीकात्मक तस्वीर वीरगञ्ज – वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकले जानकारी ...

पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा सङ्क्रमण , १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार १३ जनामा भएको परीक्षणबाट ७ सय ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । यससँगै ...