०६ पुष २०७९, बुधबार
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष ...
०६ पुष २०७९, बुधबार
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणका सवालमा आफ्नो नेतृत्वको सरकारले उदाहरणीय काम गरेको बताउनुभएको छ । प्रदेशको अधिकार कार्यान्वयनका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्नु परेको स्मरण गर्नुहुँदै मुख्यमन्त्री राउतले ...
०६ पुष २०७९, बुधबार
नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी) विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त ...
०६ पुष २०७९, बुधबार
शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन—आइपीओ—बिक्री खुला गरेको हो । ...
०६ पुष २०७९, बुधबार
बाँके – खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ । उहाँले भन्नुभयो, “पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्ना सांसदहरुलाई भोलि हुने शपथ ग्रहणमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन आग्रह गरेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन ...
०६ पुष २०७९, बुधबार
मनाङ — जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । ...
०६ पुष २०७९, बुधबार
प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज बुधबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार ...
०६ पुष २०७९, बुधबार
दमक — झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ । ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि शक्ति बाँडफाँडका विषयमा छलफलका लागि बैठक राख्ने ...