१३ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बङ्गलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु ★   संयुक्त राष्ट्रसङ्घको मतदानपछि क्रेमलिनद्वारा युक्रेनमा ‘सन्तुलित’ अमेरिकी स्थितिको प्रशंसा ★   काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने ★   प्रतिनिधिसभा बैठकः आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत ★   लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण ★   पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक ★   राजनीतिमा ‘अनाशक्त योग’ का साधक गान्धीवादी नेता निधि ★   प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान ★   नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत ★   मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिने ★   प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप हुँदा झडप हुँदा १९ घाइते ★   देशमा असाधारण विकास हुँदै गएको छः प्रधानमन्त्री ओली ★   संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक हो : सांसद शर्मा ★   माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष प्रचण्ड ★   गाँजा खेती खुला गर्ने नीति लागू गर्न सांसदको माग ★   महाशिवरात्रिमा सहज दर्शनको व्यवस्थाः पशुपति विकास कोष ★   बुलबुले गुरुयोजनाको शिलान्यास ★   माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस ★   प्रतिनिधिसभा बैठकः दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न सांसदहरुको माग

समाचार

काठमाडौंमा यस वर्षकै चिसो दिन

काठमाडौं—काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

काङ्ग्रेस र माओवादी केन्द्रको आ–आफ्नै दावी, सरकार गठन गर्न सकस

फाइल तस्वीर काठमाडौं — सरकार गठनको समयसीमा घर्किदैगर्दा गठबन्धन दलहरुबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार साँझ पाँच बजेसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गर्नुभएसँग सत्ता गठबन्धनका दलहरुबीच सरकारको ...

कोरोना भाइरसको सन्त्रास पुुनः बढ्दो, बुस्टर डोज लगाउन सरकारको आग्रह

फाइल तस्वीर काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर ...

गृहमन्त्रीद्वारा शुभकामना व्यक्त

फाइल तस्वीर काठमाडौं — गृहमन्त्री बालकृष्ण खाँणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देशमार्फत् उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि ...

रास्वपाको बैठक बस्दै, भनेको मन्त्रालय पाए सरकारमा जाने विषयमा छलफल हुने

फाइल तस्वीर काठमाडौं — प्रतिनिधिसभामा नयाँ प्रवेशी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ । सरकारमा जाने नजाने विषयलाई लिएर आज आइतबार दिउँसो बैठक बस्न लागेको हो । नयाँ सरकार बनाउन राष्ट्रपति ...

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको समय आज सकिँदै

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही ...

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

काठमाडौं – बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आज आइतबार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । ...

महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्थामा काम गर्न प्रतिबन्ध

काबुल– अफगानिस्तानको तालिवान सरकारले महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयको पत्रमा उक्त प्रतिबन्ध उल्लेख ...

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका ...

‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

धनगढी – सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताउनुभएको छ । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित नवनिर्मित सत्सङ्ग भवनमा ...