११ पुष २०७९, सोमबार
काठमाडौं – निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि ...
११ पुष २०७९, सोमबार
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा तीन जनालाई उपप्रधानमन्त्री बनाउनुभएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय ...
११ पुष २०७९, सोमबार
नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहीबेर पछि राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिंदै हुनुहुन्छ । उहाँसँगै नवगठित सरकारका तीन जना उपप्रधानमन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिनु हुने ...
११ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — गठबन्धनको समीकरण परिवर्तन भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा पठाउने भएको छ । उपाध्यक्ष पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी ...
११ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित ...
११ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री भएलगतै सरकारी निवास बालुवाटारमा सर्नुपर्ने भएकोपछि प्रधानमन्त्री प्रचण्डले सचिवालयमार्फत् त्यहाँ कुनै भड्किलो सामान खरिद नगर्न ...
११ पुष २०७९, सोमबार
काठमाडौं—पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै “क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको ...
११ पुष २०७९, सोमबार
बोक्सबर्ग – दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना ...
११ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्र, नेकपा ...
११ पुष २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ...