११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

समाचार

आगामी दसैँसम्म बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाहरुका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आगामी दसैँसम्म आइपुग्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बालबालिकाका लागि मोडेर्ना र ...

लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

झापा – प्रहरीले लागूऔषध ब्राउन सुगरसहित झापाको छुट्टाछुट्टै ठाँउबाट ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह ...

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । गएराती आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताउनुभयो ...

स्पेनी ला लिगाः बार्सिलोना बराबरीमा रोकियो, रियल म्याड्रिड शीर्ष स्थानमा

म्याड्रिड– स्पेनी ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोना काडिजसँग गोलरहित बराबरीमा रोकिंदा अङ्क बाँड्न बाध्य भएको छ । यो बराबरीले बार्सिलोना अङ्क तालिकामा ९ अङ्क जोड्दै सातौं स्थानमा रहेको छ । बार्सिलोनाका फ्रांकी डि योङले ...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनमा लगिने प्रतिवेदन मुख्य एजेण्डा

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो । उहाँका अनुसार बैठकमा असोज ...

भदौ महिनामा मात्रै १ सय २ जनामाथि मानवअधिकार उल्लङ्घन

काठमाडौं – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत भदौ महिनामा १ सय २ जना व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ...

उपभोक्ता ठगी गर्नेमाथि सरकारको निगरानी, उपत्यकामा मात्रै छ वटा टोली

काठमाडौं – सरकारले चाडवाड लक्षित गरेर दसैँका बेला कालोबजारी हुनसक्ने भन्दै बजार अनुगमन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा विभिन्न टोली बनाएर बजार अनुगमन थालिएको हो । आपूर्ति मन्त्रालयका अनुसार ...

मध्यराति त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते

काठमाडौं – इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । गएराति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ ...

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

काठमाडौं – सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने ...

आज धेरै स्थानमा मौसम सफा, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम नेपालका केही स्थानमा भने पानी ...