१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ ★   मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु ★   पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा ★   स्याङ्जामा मगर दिवस मनाइँदै ★   अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द ★   काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट ★   वनगाउँका एकसय घर तरकारी खेतीमा ★   धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ ★   वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा ★   मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन ★   आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा ★   शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन ★   रुद्रतालको संरक्षण गर्दै ढोरपाटन ★   डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज ★   ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च ★   ‘नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो’ ★   परराष्ट्रमन्त्री डा देउवाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता ★   ‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

समाचार

आजको मौसम : तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक–दुई ...

लुम्बिनी प्रदेशसभाको अधिवेशन आजबाट सुरु, अधिवेशन दाङमा निर्मित नयाँ भवनमा हुने

फाइल तस्वीर लुम्बिनी प्रदेशसभा दाङमा निर्मित नयाँ भवनदाङ – लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज सोमबार बस्दैछ । दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे लागि अधिवेशन बोलाइएको हो । आजबाट सुरुहुने पहिलो अधिवेशनमा ...

आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

कास्की – कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार ...

जसपाको राजनीतिक समितिको बैठक आज बस्दै, बैठक दुई दिनसम्म चल्ने

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी नेपालको बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपा सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल गर्न पार्टीको राजनीतिक समितिको बैठक बस्न लागेको हो । आज ...

गृहमन्त्री लामिछानेले बोलाए सीडीओ र सुरक्षा प्रमुखको संयुक्त बैठक

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाउनुभएको छ । गृहमन्त्री लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाक्नुभएको हो बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा ...

जबरजस्ती करणी आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

बारा– निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले ...

५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

बझाङ — खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा ...

उत्पादन लागत बढेको भन्दै दूधको मूल्य बढाउन किसानको माग

भरतपुर — चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले ...

सरकारमा जाने/नजाने निर्णय गर्न एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको हो । यसअघि शनिबार र आइतबार ...

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासीमा खुशियाली

कास्की — पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल ...