१७ असोज २०८१, बिहिबार
भर्खरै
★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत ★   राजमार्गका होटलमा रात्रिकालीन छड्केः पिस हेभन रेष्टुरेण्ट एण्ड रिसोर्ट कारवाहीमा ★   दुई जनाको ज्यान बचाएका चनिकलाल ललितपुर महानगरपालिकाद्वारा सम्मानित ★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा

समाचार

सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी

फाइल तस्वीरभोजपुर, साउन १० गते । भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो । हिलाम्य सडकको ...

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

फाइल तस्वीरगोरखा, साउन १० गते । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन ...

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा ...

डेङ्गीका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

फाइल तस्वीरसङ्खुवासभा, साउन १० गते । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता ...

राष्ट्र बैंकद्वारा भोलि मौद्रिक नीति सार्वजनिक तयारी

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रित नीति सार्वजनिक गर्न लागेको हो । मौद्रिक नीति ...

सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिनुभयो । पुरस्कारका लागि ...

तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि ...

सुदूरपश्चिममा राजस्व सङ्कलन र खर्च ठप्प

फाइल तस्वीरसुदूरपश्चिम, साउन १० गते । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै ...

इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

फाइल तस्वीरजेरुसेलम, साउन १० गते । इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै ...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

फाइल तस्वीरसुर्खेत, साउन १० गते । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक ...