०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

समाचार

सर्वोच्चको कारवाही प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गर्दै कानुनका विद्यार्थीद्वारा रिट दायर

फाइल तस्वीरकाठमाडौँ, भदौ ३० गते । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य सर्वोच्च अदालतमा हुने बहस पैरवीलाई प्रत्यक्ष प्रसारण गर्न माग गर्दै रिट दायर भएको छ । कानुनका विद्यार्थीहरुद्वय विवेक चौधरी र अनिलकुमार साह ...

वन नजिकैको गाउँलाई बचाउन तारजाली

नेपालगञ्ज, भदौ ३० गते । वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा उक्त तार जाली लगाइएको ...

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौँ, भदौ ३० गते । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गर्नुभएको हो । उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा ...

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै, सुनको मूल्य अझै बढ्न सक्ने

फाइल तस्वीरकाठमाडौँ, भदौ ३० गते । पहेंलो धातु सुनको मूल्य अनपेक्षित रुपबाट बढेर आज नयाँ रेकर्ड बनाएको छ । दुई दिन अघि शुक्रबारको तुलनामा आज आइतबार प्रतितोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको ...

उपत्यकामा आजदेखि सुरुभयो ‘इन्द्रजात्रा’

फाइल तस्वीर ।काठमाडौँ, भदौ ३० गते । काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व सुरु भएको छ । हनुमानढोकास्थित दरबार स्क्वायरमा आज आइतबार बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्रजात्रा सुरु भएको हो । उपत्यकामा हरेक वर्ष मनाइने ...

सभामुख घिमिरेद्वारा सदनको अत्यावरोध अन्त्य गर्न प्रमुख दलसँग छलफल गर्दै

फाइल तस्वीरकाठमाडौँ, भदौ ३० गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक आह्वान गर्नुभएको छ । सत्ता पक्ष एमाले र प्रमुखप्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच उत्पन्न विवादले भएको गतिरोध हटाएर प्रतिनिधिसभा बैठक सुचारु गर्न ...

नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु

काठमाडौँ, भदौ ३० गते । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको ...

खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खस्यो

चितवन, भदौ ३० गते । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार ...

ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै

काठमाडौँ, भदौ ३० गते । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ...