१५ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘काठमाडौँ उत्सव’ हुँदै ★   पाल्पामा मगर दिवसको उल्लास ★   ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु ★   ‘समाजवादोन्मुख समाज बनाउन राष्ट्रिय पुँजीको निर्माण आवश्यक’ ★   ‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’ ★   ‘स्रोत नहुँदा जनअपेक्षा पूरा गर्न कठिन’ ★   सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड ★   नेपाली सेनाको २६२औँ स्थापना दिवसः बेलायती सेना प्रमुखद्वारा प्रशंसा ★   ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन ★   जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छः अध्यक्ष दाहाल ★   गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय ★   ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु ★   सबै नेपालीलाई नागरिक बिमामा जोड्नुपर्छः मन्त्री पौडेल ★   मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै होः अध्यक्ष प्रचण्ड ★   एमाले निकट खेलकुद महासङ्घका अध्यक्षसहित नेता कार्यकर्ताहरू माओवादीमा प्रवेश ★   अहिलेको सरकारले अघिल्लो सरकारका राम्रा कामहरुको कार्यान्वयन रोक्दैछः अध्यक्ष प्रचण्ड ★   निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम ★   स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः मन्त्री पौडेल ★   तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ ★   साहित्य परिवर्तनको सम्वाहक होः सञ्चारमन्त्री गुरूङ

समाचार

ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज

नवलपरासी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहँुदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् । जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ...

आईएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने

काठमाडौं – आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने ...

म्याच फिक्सिङको हल्ला मिथ्या भएको भन्दै क्यानद्वारा ध्यानाकर्षण प्रमाणसहित उजुरी बुझाउन आग्रह

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले जारी नेपाल टी– २० लिगमा म्याच फिक्सिङ नभएको जनाएको छ । क्यानले आज बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको हल्ला मिथ्या भएको भन्दै टि–२० लिग क्रिकेट ...

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन माओवादी केन्द्रमा फर्किए

काठमाडौं —रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर ...

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

सोलुखुम्बु — तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक ...

लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर – लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय ...

विकास प्राधिकरण : स्वीकृत दरबन्दी अनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर

काठमाडौं– काठमाडौं उपत्यकाको समन्वयात्मक रुपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ । प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसार विकास आयुक्तसमेत एक सय ...

वैदेशिक रोजगारबाट फर्केकाको महानगरपालिकाले तथ्याङ्क सङ्कलन

भरतपुर— भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङक सङ्कलन सुरुआत गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क सङ्कलन थालनी गरेको हो । श्ररम रोजगार तथा सामाजिक सुरक्षा ...

काङ्ग्रेस केन्द्रीय समिति बैठक पर स¥यो

काठमाडौं– नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २२ पुसका लागि ...

प्रधानमन्त्री प्रचण्ड र यूरोपेली सङ्घका राजदूतको टोलीबीच बालुवाटारमा भेटवार्ता,द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि यूरोपेली सङ्घका राजदूतको टोलीबीच भेट भएको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न आज बुधबार बिहान बालुवाटार पुगेको हो । प्रधानमन्त्री सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय ...