१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान ★   ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित ★   काठमाडौँका केही स्थानमा आज बिजुली काटिने ★   मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल ★   भूकम्पमा भाग्दा काठमाडौँमा दुई जना घाइते ★   ‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’ ★   जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री देउवा ★   व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान ★   संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै ★   ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै ★   स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न सकिंदैनः मन्त्री पौडेल ★   ‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल ★   न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप ★   माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

समाचार

मधेस प्रदेशको मुख्यमन्त्रीमा आज जसपाले दावी पेश गर्दै

फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशको मुख्यमन्त्री आज मङ्गबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताले दावी पेस गर्नुहुने भएको छ । निवर्तमान सभामुख सरोज यादवले बहुमतको सहित मुख्यमन्त्रीमा दावी पेश गर्न लाग्नु भएको हो ...

क्रिप्टो कारोबार हुने वेबसाइट र एप्लिकेसन बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टो कारोबार हुने वेबसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेबसाइट तथा एप्लिकेसनहरू बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई ...

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक ...

एमालेका लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने,

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुन लाग्नु भएको हो । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नेकपा एमाले लुम्बिनी प्रदेश ...

विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो । त्यसअघि काङ्ग्रेस पदाधिकारीहरुको बैठक बस्दैछ ...

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुँदैछ । पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज मङ्गलबार विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले पुष १८ ...

राजनीतिक आन्दोलनबाट प्रभावित व्यक्तिलाई राहत दिनुपर्नेमा सबैको ध्यान जानुपर्छ : अध्यक्ष ओली

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले ...

सनराइज र लक्ष्मी बैंकबीच मर्जर सम्झौता, दुई बैंक गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड हुने

काठमाडौं — सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता हुने भएको छ । आज अपराह्न ४ः३० बजे दुई बैंकबीच गाभिने सम्झौताबारे छलफल भएको हो । सनराइज बैंकका एक सञ्चालकका अनुसार मेरियट होटलमा प्रारम्भिक ...

प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिनुहुने

फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो ...

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलको शपथ भोलि, तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी

हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि मङ्गलबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय ...