२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । भोलि पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं – सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक सरेको छ । अहिले ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष कारणबस ...
२६ पुष २०७९, मङ्गलबार
हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाउनुभएको हो । मुख्यमन्त्रीले शपथ लिए ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ...
२६ पुष २०७९, मङ्गलबार
हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण लिदैं हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नुभएको हो । अहिले बिहान ९.३० बजे ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने निर्णय लिन आज समाजवादी पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरबेनी— धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई ...
२६ पुष २०७९, मङ्गलबार
जलेश्वर — गृहमन्त्रीको निर्देशन पश्चात् जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक ...