१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान ★   ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित ★   काठमाडौँका केही स्थानमा आज बिजुली काटिने ★   मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल ★   भूकम्पमा भाग्दा काठमाडौँमा दुई जना घाइते ★   ‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’ ★   जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री देउवा ★   व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान ★   संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै ★   ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै ★   स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न सकिंदैनः मन्त्री पौडेल ★   ‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल ★   न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप ★   माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

समाचार

सन् २०२२ मा मङ्गोलियामा कुल दुई लाख ९० हजार भन्दा बढी विदेशी पर्यटक

उलान बातोर — मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ ...

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

बाग्मती— बाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । बाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई ...

प्रतिनिधिसभा बैठक जारी, प्रधानमन्त्रीले विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)

काठमाडौं — सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमालेसहित सात दलीय गठबन्धनको ...

चितवनमा सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरुh

चितवन — जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको ...

लोसपाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय

काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । उहाँले ...

पोखरा रङ्गशालामा छैन बत्ती जडान

पोखरा — अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ छैन । ठूलो धनराशि खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ । ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन । अन्तर्राष्ट्रिय फुटबल ...

महत्त्वपूर्ण जिम्मेवारीका साथ एकीकृत समाजवादीमा प्रवेश गर्दै नेता भुसाल

फाइल तस्वीर काठमाडौं – नेकपा एमाले त्याग्नुभएका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हुनुभएको छ ।एमालेबाट अलगिएपछि पछिल्लो समय आफूलाई वाम एकताको पक्षधर भन्न रुचाउने भुसाललाई केही समययता एकीकृत समाजवादीका अध्यक्ष ...

नक्कली नोट सहित एक जना पक्राउ

चितवन—नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट रु एक हजार दरका एक ...

राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत

जनकपुर—दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७) (दिल्ली) बाट फर्किंदा हामी सबै चिन्तित थियौँ । तर अहिले ...

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

वासिङटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ ...