१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘गठबन्धन सरकार संविधान कार्यान्वयनमा केन्द्रित छ’: महामन्त्री थापा ★   खानेपानीमन्त्री यादव नयाँ दिल्लीमा ★   भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँः मन्त्री अधिकारी ★   एक महिनासम्म चल्ने रमजान भोलिदेखि सुरु ★   सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते ★   ‘कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण’ ★   महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह ★   ‘पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने’ ★   जनताको सुखदुःखमा साथ दिन छथर गाउँपालिकाका थरिथरि कार्यक्रम ★   अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछः अध्यक्ष दाहाल ★   सदनमा प्रस्तुत अध्यादेश पास हुन्छः सञ्चारमन्त्री गुरूङ ★   कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण ★   ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’ ★   संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप ★   ‘विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ’ ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

समाचार

पाटेबाघ र गैँडा मृत भेटिए

चितवन — चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले ...

ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौं — वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल ...

गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी माओवादीका सांसद् धिताललाई

फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु ...

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने

फाइल तस्वीर साङ्केतिक तस्वीर काठमा— गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात् केन्द्रदेखि प्रदेशसभामा सरकार गठनको भएको छ । तर सङ्घीय सरकारदेखि प्रदेशसरकारको मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन । आज ...

अर्थ सचिव रायाले लिनुभयो राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको ...

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नु

चितवन — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न ...

गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड

म्याग्दी — बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ...

बागमतीमा सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ता आज हुँदैं

हेटौंडा — बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका ...

लामिछानेको पुनरावेदन निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं — जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा चलिरहेका सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा ...

चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू

काठमाडौं — नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि ...