१४ असोज २०८१, सोमबार
भर्खरै
★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार

समाचार

पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।११ हजार ३ सय ५५ वटा नमुनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो ...

चीन र ताइवानबीच चार दशकयताकै बढ्दो तिक्तता

ताइवान – चीन र ताइवानबीच विवाद उल्झिरहेको बेला ताइवानकी राष्ट्रपति साइ इङ–वेनले चिनियाँ आक्रमणविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनबाट दिन प्रतिदिन खतरा बढिरहेको भन्दै राष्ट्रपति इङ–वेनले यस्तो धारणा सार्वजनिक गर्नु ...

धितोपत्र बोर्डमा ढुङ्गाना बर्खास्त भएसँगै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार ...

फ्रान्स सरकारद्वारा बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाडौं – फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको हो । फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले ...

प्रधानमन्त्री देउवाद्वारा चैत्र मसान्तसम्ममा सबै नेपालीलाई खोप लगाई सक्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत्र मसान्तसम्ममा सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारी लक्ष्यमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको आज बिहीबार बसेको बैठकलाई सम्बोधन ...

गौशालाबाट नक्कली नोटसहित एक युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...

राष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । ...

धनतेरस नजिकिंदै गर्दा बजारमा सुनको मूल्य उकालो लाग्यो

काठमाडौं – साताको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ...

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाउने न्यायाधीशहरूको राजीनामा माग्नु नाजायज हो : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ । आज बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारुढ गठबन्धनभित्र ...

स्वास्थ्यमा समस्या आएपछि मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हिजो बुधबार साँझ उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । ...