१८ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल ★   सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक ★   लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी ★   महिला कबड्डी टोली इरान प्रस्थान ★   ‘विकास र समृद्धिका लागि रणनीतिक योजना आवश्यक’ ★   किराती बस्ती वाम्द्यालमा स्वालेवा स्तम्भ निर्माण ★   ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ★   ‘सार्वजनिक सञ्चारमाध्यमले खोजमूलक समाचार सामग्रीमा जोड दिनुपर्छ’ ★   राष्ट्रियसभाबाट ‘नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१’ सर्वसम्मतिले पारित ★   ‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’ ★   तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती ★   ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने ★   राष्ट्रियसभा सदस्यको समिति हेरफेर ★   कोशी प्रदेशसभाः विधेयक पेस ★   अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित ★   निर्माण भएको पाँच वर्षसम्म पनि खानेपानी ट्याङ्की प्रयोग भएन ★   ‘सिरहा घटनामा सङ्लग्नलाई कानुन बमोजिम कारबाही हुन्छ’ ★   पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, म्युचुअल फन्ड उपसूचकबाहेक सबै हरियो ★   ‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार बनेको हो’: उपप्रधानमन्त्री सिंह

समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक, बैठक विमान दुर्घटनामा केन्द्रीत

फाइल तस्वीरकाठमाडौ — काठमाडौंबाट बिहान १०:५ बजे यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान दुर्घटना भए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ । अत्यन्त दुखद् र ...

यती एयरलाइन्सको विमान दुर्घटना

पोखरा – काठमाडौं विमानस्थलबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । बिहान १०:५ बजे पोखराको लागि उडेको विमान अवतरण गर्र्ने समयमा १०:५० बजे पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै जहाज सेती नदीको खोँचमा खसेर ...

राष्ट्रपति भण्डारी धार्मिक अनुष्ठानका लागि आज सुनसरी जाने

फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी सुनसरी जिल्ला जाँदै हुनुहुन्छ । मकर सङ्क्रान्तिका अवसरमा पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्रको धार्मिक यात्राका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो । आज मकर सङ्क्रान्तिका अवसरमा ...

‘प्रसाद–२’ को आगामी नयाँ वर्षको पहिलो दिनमा प्रदर्शन हुने

फाइल तस्वीरकाठमाडौं — कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छाँयाङ्कन सकाएपछि युनिट काठमाडौं फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले ...

हिमाल, पहाड र तराई जोड्ने मौलिक तथा राष्ट्रिय पर्व, माघी पर्व

फाइल तस्वीर काठमाडौं – मकर सङ्क्रान्ति वा माघीपर्व सबै नेपालीको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै गएको छ । सरकारले आज आइतबार माघी पर्वको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा ...

राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, ...

नेपाल वायुसेवा निगमको विमानले आजदेखि इलाम–काठमाडौं उडान भर्दै

फाइल तस्वीरकाठमाडौं — नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमको जहाजले इलाम–काठमाडौं उडान सुरु गर्नेभएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः निगमको ट्वीनटर ...

देवघाटलगायत विभिन्न धार्मिकस्थलहरुमा बिहानैदेखि भक्तजनको भीड

फाइल तस्वीरचितवन — आज मकर सङ्कान्ति, माघे सङ्कान्ति । देशका विभिन्न धार्मिकस्थलमा र तिनको आसपासमा रहेका नदीहरुमा बिहानैदेखि भक्तजनहरुको अपार भिड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि ...

रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्यका लागि वार्ताको प्रयास गर्न चीनको आग्रह

फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्नुभएको छ । रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको ...

नेपाली राजनीतिमा असाधारण परिघटना भयोः प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज आयोजित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ...