०८ माघ २०७९, आइतबार
वासिङ्टन — सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उहाँका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला ...
०८ माघ २०७९, आइतबार
काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशले अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी आइतबार अर्थात् माघ १५ गते केन्द्रिय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय ...
०८ माघ २०७९, आइतबार
काठमाडौं – वाणिज्य बैंकहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको हो । प्रकाशित विवरणअनुसार अधिकांश बैंकहरुको नाफा ...
०८ माघ २०७९, आइतबार
साङ्केतिक तस्वीरजनकपुरधाम — धनुषाको जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या भएको हो । उनीहरु दुवैजना ...
०८ माघ २०७९, आइतबार
आँखा उपचार पछि बिरामीहरुसँग डा. सन्दुक रुइत, फाइल तस्वीरनेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका डा. रुइत विश्वका अन्य मुलुकहरुमा ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । सोनाम ल्होछारको अवसरमा आज आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ...