०९ माघ २०७९, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूमा मन्त्रालयको संख्या घटाउने र मन्त्रालय संख्या घटेसँगै खर्चभार कटौती हुँदै जाने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र ...
०९ माघ २०७९, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेट भएको हो । उहाँहरुबीच भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ । नवनिर्वाचित उपसभामुख रानाले आज सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्ण राजनीतिक तथा साङ्गठानिक जिम्मेवारीबाट ...
०९ माघ २०७९, सोमबार
काठमाडौं — सुपर मादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार ...
०९ माघ २०७९, सोमबार
क्यालिफोर्निया— अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा पाँच जना ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा जेष्ठ सांसद माननीय पशुपतिशमशेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने बताउनुभएको छ । पार्टीको ...
०९ माघ २०७९, सोमबार
पर्वत — बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीर सोलुखुम्बु — सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन । ...
०९ माघ २०७९, सोमबार
काठमाडौं — आज सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद्ले जानकारी ...
०८ माघ २०७९, आइतबार
काठमाडौं – पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर दम्पत्तिको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सीघाटमा आज उनीहरूको सामूहिक ...