१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

समाचार

बागमती प्रदेशका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

फाइल तस्वीर मुख्यमन्त्री बहादुरसिंह लामा ।काठमाडौँ, साउन १३ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत लिन लाग्नुभएको छ । साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लामाले पर्सी साउन १५ गते मङ्गलबार प्रदेशसभा ...

‘विकास र समृद्धि सरकारको प्राथमिकतामा’: सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ

लमजुङ, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको ...

प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र सेवाग्रहीलाई वितरण गरिने

दमौली, साउन १३ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण नगरी थन्किएका राष्ट्रिय परिचयपत्र सेवाग्रहीलाई वितरण गरिने भएको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने सेवाग्राहीको घुइँचो बढेपछि बनेर आएका परिचयपत्र वितरण रोकिएको थियो ...

उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर, साउन १३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भन्नुभयो–“मैले व्यवसायीहरुका ...

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, के निर्मम समीक्षा होला त अब सङ्गठन विस्तारमा !

फाइल तस्वीर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक काठमाडौँ, साउन १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अस्ति शुक्रबारदेखि सुरुभएको ...

प्रधानमन्त्रीद्वारा लोकगायक जोशीको निधनप्रति दुःख व्यक्त

दमक, साउन १३ गते । लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त ...

मन्त्रालय एवं योजना आयोगलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदै हुुनुहुन्छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार ...

सुनको मूल्य तोलामा एक हजारले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, साउन १३ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ...

नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

काठमाडौँ, साउन १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने तय भएको हो । बैठकले केन्द्रीय सदस्य टुङ्गो ...

कर्णाली करिडोरको सुर्खेत–जुम्ला सडक अवरुद्ध

फाइल तस्वीरः सडकमा पहिरो ।सुर्खेत, साउन १३ गते । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा ...