१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

समाचार

कोराना भाइसरविरुद्धको खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा ...

भोलि बेलुकासम्म साझा उमेदवार टुङ्गो लगाउँछौं : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेस सभापतिका आकाङ्क्षी रामचन्द्र पौडेलले भोलि बेलुकासम्म एकजना साझा उमेदवार टुङ्गो लगाउने बताउनुभएको छ । आज सिंह निवास क्षेत्रपाटी स्थित चाक्सीबारीमा भएको छलफलपछि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “भोलि ...

कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्ड सेरालाई

एजेन्सी – बलिउड अभिनेत्री कट्रिना कैफको बिहेस्थल सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई दिइएको छ । सलमान र कट्रिना साथी हुन् । आफ्नी साथीको बिहेमा सलमानले नै शेरालाई सहयोगका लागि अह्राएका भारतीय मिडियाले लेखेका छन् ...

चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काङ्ग्रेस सबल बन्छ : नेता थापा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काङ्ग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । ...

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके : नेपाल

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । हिजो सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ...

महाधिवेशन प्रतिनिधिद्वारा साझा उम्मेदवार तय संस्थापनइतरका नेतामाथि दवाब

काठमाडौं – नेपाली काङ्ग्रेसको चार दिन पछि काठमाडौंमा हुन लागेको १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडल समूहलाई कार्यकर्ताहरुले दवाब दिएका छन् । पार्टीको आगामी नेतृत्वका लागि सभापतिको साझा ...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त सदस्यको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सहित कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिकाअनुसार पुस २० गते मङ्गलबारका दिन उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी पुष ...

मुलुकभर २४ घण्टामा ३१५ सङ्क्रमित थपिए, ३०४ जना मुक्त, दुईको मृत्यु

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...

काङ्ग्रेसको झण्डा र चुनाव चिन्हले राजधानीका सडक पोल सिंगारिंदै

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज ...

खानपिन र बसोबासको व्यवस्था आफैंले गर्न दाहालको निर्देशन (विज्ञप्ति सहित)

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । जसका लागि १५ सय प्रतिनिधि हुने भएका छन् । प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट ...