०१ फागुन २०७९, सोमबार
काठमाडौं – ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुर र प्रहरीबीचको झडपले बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । दुई पक्षबीच भएको झडपका क्रममा बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् । ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं– दुईदिने नेपाल भ्रमणमा नेपाल आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेर भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं — नेपालका लागि संयुक्त राज्य बेलायती राजदूत निकोला पोलिट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्ता दुई देशबीचको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका बिषयमा केन्द्रित ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं — खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज ...
०१ फागुन २०७९, सोमबार
विराटनगर — त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ । समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, कार्यालय, सार्वजनिक संस्थान, ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ । पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै सञ्चारमाध्यमले रेडियोलाई विस्थापित ...
०१ फागुन २०७९, सोमबार
देउखुरी — मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य ...
०१ फागुन २०७९, सोमबार
महेन्द्रनगर — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा ...
०१ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी नेपाल औषधि लिमिटेडको लागि महाप्रबन्धक पदमा दरखास्ता आह्वान गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं — परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरवारमा परराष्ट्रमन्त्री पौड्याल र राजदूत टोरनबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध ...