०४ मङि्सर २०८१, मङ्गलबार
लमजुङ, मङ्सिर ४ गते । मनाङको चामे गाउँपालिकामा म¥र्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । म¥र्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीसहर, सुन्दरबजार, राईनास नगरपालिका र दोर्दी, म¥र्याङ्दी गाउँपालिका, तनहुँको भानु नगरपालिका, ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा ...
०४ मङि्सर २०८१, मङ्गलबार
लुम्बिनी, मङ्सिर ४ गते । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज ब्रिटिस राजदूतावासका आर्थिक विभाग ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि ९यूएनएफसिसी० का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० मा नेपालको सहभागिता प्रभावकारी रुपमा भइरहेको बताउनुभएको छ । ...
०४ मङि्सर २०८१, मङ्गलबार
डोटी, मङ्सिर ४ गते । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् ...
०४ मङि्सर २०८१, मङ्गलबार
पर्वत, मङ्सिर ४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले औषधिमा फार्मेसी व्यवसायी ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । शान्ति सम्झौताकै आधारमा मुलुक संविधानसभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ । आज मङ्गलबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएकाले त्यसअघि दिउँसो साढे चार बजे ...
०४ मङि्सर २०८१, मङ्गलबार
तनहुँ, मङ्सिर ४ गते । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालीको महान् पर्व सकिएपछि पुल निर्माणको तीव्र गतिमा भइरहेको छ । ...
०४ मङि्सर २०८१, मङ्गलबार
दाङ, मङ्सिर ४ गते । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न ...