०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो ४ बजे बस्ने भएको हो । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं – प्रत्येक वर्ष १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — सरकारले आन्दोलनरत यातायात मजदुरहरुलाई आज मङ्गलबार वार्ताका लागि बोलाएको छ । यातायात विभागका महानिर्देशक तुलसी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई अहिले बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं –नेपाल सरकारले २०७९ माघ २७ गते संसद् सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएकामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले ध्यानाकर्षण भएको जनाएको छ । ...
०१ फागुन २०७९, सोमबार
जनकपुरधाम — उपराष्ट्रपति नन्दबहादुर पुनले देशको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि जनताले सचेततापूर्वक थालेको सङ्घर्षकै कारण सिंहदबारमा केन्द्रित अधिकार र सेवा प्रदेश तथा स्थानीयस्तरमा पुगेकाले त्यसलाई संस्थागत गर्न सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । ...
०१ फागुन २०७९, सोमबार
महेन्द्रनगर — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं — सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ ...
०१ फागुन २०७९, सोमबार
काठमाडौं — यातायात मजदुर सङ्गठनहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका सवारी साधन नचलाउने घोषणा गरेका छन् । ट्राफिक नियमको विरोध गर्दै तीनवटा मजदुर सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल यातायात ...