३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील

समाचार

कटारी बजारको मूख्यभागमा लागेको आगो नियन्त्रणमा

साङ्केतिक तस्वीर कटारी — उदयपुरको कटारी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो । बजारको मुख्य भागमा ...

कुशलले नामिबियाविरुद्धको खेलमा पूरा गरे अर्धशतक

फाइल तस्वीर काठमाडौं — काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आज शनिबारको खेलमा नेपालका कुशल मल्लले मअर्धशतक पूरा गरेका छन् । कुशलले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । कीर्तिपुरस्थित ...

घर जलेपछि परिवार बिचल्लीमा, १० लाख बराबरको क्षति

खोटाङ — डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक ...

प्रधानमन्त्री दाहाल र फ्रान्सेली राजदूत बुर्बाओबीच शिष्टाचार भेटवार्ता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध ...

समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो : अर्थमन्त्री पौडेल

काठमाडौं — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण ...

ओलीसँगको भेटपछि प्रचण्डले भने : गठबन्धन छुट्ने भत्कने कुरै छैन,हामी एकै ठाउँमा छौं !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुग्नुभएको हो ।उहाँहरुबीच भएको ...

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छः अध्यक्ष ओली

काठमाडौं — सत्तारुढ प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो ...

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक–२०७९ फिर्ता लिने निर्णय

काठमाडौं — सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेश भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको हो ...

अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था गरेको छ । बोर्डले दोहोरो रजिष्ट्रेसन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेसन फाराम भरे हुने गरी व्यवस्था गरेको हो । माध्यमिक ...

नेपालका दीपेन्द्र र कुशल चम्किंदा स्कटल्याण्ड पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज शुक्रबार भएको खेलमा स्कटल्याण्ड घरेलु टोली नेपालसँग पराजित भएको छ । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ ...