०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिर अघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलामा १ लाख ३ हजार ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरइस्तानबुल — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ ...
०७ फागुन २०७९, आइतबार
काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, फाइल तस्वीर सुर्खेत – नेपाली काङ्ग्रेसले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने बताएको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दावी गर्नुभएको हो । महामन्त्री शर्माले ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरत्रिशूली — नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिनुभयो । उहाँका ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीर विराटनगर — प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । ७३औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिगत र दलगत स्वार्थ त्यागी ...
०७ फागुन २०७९, आइतबार
भोजपुर— नेपाली सेनाको पहलमा जिल्लास्थित निशान भवगती मन्दिरको जीर्णोद्धार गरिएको छ । नेपाल एकीकरणका समयमा विसं १८२६ मा स्थापना भएको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धार गरिएको मन्दिरको सहायक रथी महेशकुमार थापाले ...