०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वराजालाई एजेण्डा सहित चुनावमा आउन काङ्ग्रेस नेता सिटौलाको चुनौती ★   राष्ट्र बैंकका गभर्नर अधिकारी १० दिने बिदामा, कामुको जिम्मा ढुंगानालाई ★   एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक ★   मुख्यमन्त्रीको कार्यालय अगाडि कर्मचारीको धर्ना ★   हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छः मन्त्री खड्का ★   गैसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण ★   सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग ★   मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा ★   तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ : अध्यक्ष ढकाल ★   पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छः गृहमन्त्री लेखक ★   नमोबुद्ध–तेमाल सडकखण्डको काम आठ महिनादेखि अलपत्र ★   स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः राष्ट्रपति ट्रम्प ★   राष्ट्रियसभाको बैठक सुरु ★   अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा ★   ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र

समाचार

खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा

त्रिशूली– नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । आवश्यक जनशक्तिको व्यवस्थापनसहित ...

सात महिनामै एक अर्बको तरकारी निकासी

सर्लाही– सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि ...

आत्मनिर्भर लघुवित्त आईपीओ बिक्री खुला

काठमाडौं — आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पूँजी रु छ ...

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

कुश्मा — सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र ...

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

विराटनगर — चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को ...

सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए

नेपालगञ्ज — बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत ...

बजेट अभावको चपेटामा खेलकुद

रेसुङ्गा — गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा ...

ताजकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प, चीनमा समेत धक्का महशुस

प्रतिकात्मक तस्वीर ताजकिस्तान — चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा विनाशकारी भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पको ...

आफ्नै टाउकोमा गोली हानी एक प्रहरी जवानले गरे आत्महत्या

प्रतिकात्मक तस्वीर वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरीले जनाए अनुसार आज बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ ...

स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता

स्वीट्जरल्याण्ड — बिरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गर्नुभएको छ । ...