०९ फागुन २०७९, मङ्गलबार
नेपाली काङ्ग्रेस नेता डा शेखर कोइराला, फाइल तस्वीर सिन्धुली — नेपाली काङ्ग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपति ...
०९ फागुन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीरदाङ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ्ग’ को रूपमा लिने सङ्केत गर्नुभएको छ । दाङको भालुबाङ पुग्नु भएको एसका अध्यक्ष नेपालले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ ...
०९ फागुन २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...
०९ फागुन २०७९, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र पुनबीच आज मङ्गलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उहाँले विज्ञान र प्रविधिको विकासमा ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरहेटौँडा — राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा आइपुग्नुभएको छ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उहाँ ११ बजेपछि यहाँ आइपुग्नुभएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरवासिङ्टन — अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले यस अवसरमा देश तथा ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरराँझा — नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगञ्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन ...