०२ चैत २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान ★   लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ ★   मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन ★   राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण ★   स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक ★   मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति सिग्देल ★   नेप्से परिसूचकमा २१ अङ्कको गिरावट, कारोबार रकम छ अर्ब ८३ करोड ★   ‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’ ★   ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत ★   अर्थमन्त्री पौडेलद्वारा आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती ★   राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ ★   कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ? ★   गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छः सांसद सुवेदी

समाचार

वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

फाइल तस्वीरवासिङ्टन — फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा ...

कागेश्वरी धाममा महायज्ञ गरिँदै

फाइल तस्वीरकाठमाडौं — काठमाडौंको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं ...

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका मन्दिरमा विशेष पूजाअर्चना

बलेवा — राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान ...

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । सङ्घीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० ...

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि

काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ...

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं — आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन्। सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत ...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।पार्टीका महासचिव बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । सत्तारुढ गठबन्धन दलभित्र ...

चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवन — चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना ...

ट्याक्सी चालकलाई युएई र कतार जान रोक

काठमाडौं — वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र ...

यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

काठमाडौं — राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ...